Hamro Share

NEPSE Index: 2029.78 44.34 2.23%

As of : 03:00:00 pm 21st September, 2023

News

कांग्रेसलाई चिढ्याएर एमाले खुसी बनाउनुको अर्थ छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसलाई चिढ्याएर एमालेलाई खुसी बनाउनुको अर्थ नभएको बताएका छन् ।

Read more
क्यान निर्वाचन : मतगणना सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारणसभामा मतगणना सुरु भएको छ । शनिबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा जारी निर्वाचनको मतदान समाप्त भएको केहीबेरपछि मत गन्न सुरु गरिएको हो । ...

Read more
प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

६ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खे...

Read more
क्यान निर्वाचन : सचिव र सदस्यका लागि मतदान सकियो, खस्यो शत प्रतिशत मत

नेपाल क्रिकेट संघ (क्यान) को सचिव र सदस्य पदका लागि शनिबार भएको मतदानमा शत प्रतिशत मत खसेको छ। शनिबार काठमाडौंस्थित बानेश्वरमा जारी क्यानको अधिवेशनमा सचिव र सदस्य पदका लागि मात्र निर्वाचन भएको थि...

Read more
मुलुकमा उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता छः शिक्षामन्त्री राई

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता औंल्याएका छन्। आत्मनिर्भर, स्वावलम्बि र उत्पादन वृद्धि हुनेगरी शिक्षालाई प्राविधिक शिक्षामा...

Read more
प्रगतिशील पुरस्कारबाट ४ स्रष्टा सम्मानित

काठमाडौँ । प्रगतिशील लेखक संघ नेपालले शुक्रवार आफ्नो ७२ औँ स्थापना दिवसको अवसरमा ४ जनालाई स्रष्टालाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रलेस श्यामप्रसाद स्मृति पुरस्का...

Read more
सञ्चालनमा आयो नेपालको पहिलो विशेष केएफसी

काठमाडौँ - सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. ले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिला कार्यकर्ताद्वारा सञ्चालित नेपालको प...

Read more
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच भेटवार्ता शुरु

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता शुरु भएको छ । आज विहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआज...

Read more
एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा कृष्णभक्त पोखरेलले उम्मेद्वारी दिने

काठमाडौं-नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्षमा कृष्णभक्त पोखलेरले पनि उम्मेद्वारी दिने तयारी गरेका छन्। यहि असोज ८ र ९ गते एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशन गर्ने तय भएको छ। बागमती...

Read more
जलहरी प्रकरण : पशुपतिनाथ मन्दिरमै ‘प्राण त्याग’ गर्ने भन्दै कोषका सदस्य सचिवको पत्र संसद् सचिवालयमा

काठमाडौँ । हिन्दुहरूको प्रमुख आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा राखिएको १०८ किलो सुनको जलहरी काण्ड फेरि बल्झिएको छ । जलहरी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन नपुगेको भनेर फेरी आफूला...

Read more
हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

उदयपुर : हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका उदयपुरको बेलका नगरपालिका-९ रामपुरका ३६ वर्षीय रुपेश नेपाली पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभ...

Read more
विपन्न वर्गको बिमा पालिकाले गरिदिने व्यवस्था गर्न प्राधिकरणको आग्रह

काठमाडौँ — ग्रामिण क्षेत्रमा रहेका विपन्न वर्गका नागरिकको बिमा स्थानीय निकाय (पालिका)ले नै गरिदिने व्यवस्था गर्न नेपाल बिमा प्राधिकरणले आग्रह गरेको छ । साना तथा विपन्न वर्गसम्म बिमा पहुँच नपुग्नुका...

Read more
विदेशी भूमिबाट फुटबलमा उदाउँदै कैलालीका सिजन

अविनाश चौधरी धनगढी, असोज ६ गते । कैलालीका १२ वर्षीय सिजन राना विदेशी भूमिबाट फुटबलमा उदाउनु भएको भएको छ । गोदावरी नगरपालिका–५ घर भइ हाल अभिभावकसँग अमेरिकाको केन्टकी बस्दै आउनुभएका उहाँ विदेशमा ...

Read more
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेट (तस्बिर/भिडिओ)

हाङ्चाउ (चचिआङ) । न्यूयोर्कबाट उडेर आजबाट चीनको एक हप्ते औपचारिक भ्रमण सुरु गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक भेट भएको छ । हाङ्चाउको स्टेट गेस्ट ह...

Read more
माग पूरा नभएको भन्दै राहत शिक्षकहरु आज पनि सडकमा (तस्वीरहरु)

६ असोज, काठमाडौं । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौं...

Read more
आँखा नै चकित पार्ने 'ग्रान्ड क्यान्यन'

बिहान छ बजेदेखि नौ बजेसम्म होटलको नास्ताको समय रहेछ। नास्ता खाएर हामी हलिउड हिँड्यौं। हलिउड पुग्नु पहिले मनमा धेरै खुलदुली उठ्यो। विश्वको सबभन्दा ठूलो फिल्म उद्योग भएको ठाउँमा जाँदैछु। कस्तो होला ...

Read more
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति चिनफिङबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेट भएको छ । चीनको औपचारिक भ्रमणका लागि आज चीन पुगेका प्रचण्डले चिनियाँ समय अनुसार अपराह्न ४ः५० बजेपछि सी चिनफिङसँग...

Read more
सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैनः योगेशकुमार भट्टराई

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताएका छन्। मुलुकको समग्र आर्थिक समृद्धि र विकासक...

Read more
खुकुरी प्रहार गरी एक महिलाको हत्या, दुई जना गम्भीर घाइते

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ। शनिबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी...

Read more
हाङझावमा प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति चिनफिङबीच भेट

चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङबीच भेट गरेका छन्। हाङझावमा राष्ट्रपति चिनफिङले आयोजना गरेको दिवाभोजमा सरिक हुने क्रममा प्रधानमन्त्री प्रचण्ड र चिनफिङ...

Read more
सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन : भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको आरोप लगाएका छन् । मुलुकको समग्र आर्थिक समृद्धि र व...

Read more
को हुन् हत्या गरिएका सिख हरदीप, किन बढ्दैछ क्यानडा–भारतबीच विवाद?

क्यानडेली नागरिक तथा सिख नेता हरदीपसिंह निज्जरको हत्याको तीन महिनापछि नयाँ ट्विस्ट आयो।

Read more
विद्यालय शिक्षा प्रदेश अन्तर्गत राख्नुपर्ने जसपाको माग

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्ने बताएका छन् । प्रमुख बस्नेतले स्थानीय तहले विद्यालय शिक्...

Read more
लेखापढी पेशालाई मर्यादित बनाउनुस् : मन्त्री चौधरी

चितवन– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पेशालाई मर्यादित बनाएर काम गर्न लेखापढी, कानुन व्यवसायीहरूलाई आग्रह गरेकी छन् । नेपाल खेलापढी कानुन व्यवसायी एशोसिएसनको स...

Read more
कतै बहँदै, कतै हराउँदै फिर्केखोला

अतिक्रमणको चपेटमा परेको पोखराको फिर्केखोला कतै ४० मिटरसम्म फैलिएको छ त कतै ३.३० मिटरमा खुम्चिएको छ भने कतै हराएको छ। पोखराको फिर्केखोला अतिक्रमण गरि १६० वटा स्थायी तथा अस्थायी संरचना बनेको पाइएको ...

Read more
मन्त्रीज्यू त २, ३ दिनमा गइहाल्नुहुन्छ भन्छन्, कर्मचारी ज्योतिषी हो चिना हेर्ने?: पर्यटनमन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डको बजेट विकृतिपूर्ण भएकाले पारित हुन नसकेको बताएका छन्। बोर्डको प्रस्तावित १ अर्बको बजेटमा ७७ करोड युरोपमा जनसम्पर्क प्रत...

Read more
स्वस्तिक रोलिङलाई भारतमा अवार्ड

‘बजरंग’ ब्रान्डमा टिएमटी छड उत्पादन गरिरहेको सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट ‘बेस्ट भ्यालुड कस्टमर अवार्ड’ पाएको छ। कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्...

Read more
Now Indian states can do direct power trade with Nepal

KATHMANDU, Sep 23: In a bid that will bolster bilateral energy cooperation, now Indian states can directly buy electricity from Nepal. This agreement was reached during the 14th meeting of the Joi...

Read more
हाङ्चौँमा चिनियाँ राष्ट्रपतिको दिवा भोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी

चीन । १९ औँ एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौँ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवा भोज दिएर चीनमा स्वागत गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङल...

Read more
सप्तरीको महादेवा गाउँपालिकामा कामै नभएका योजनालाई लाखौँ रुपैयाँ पेश्की

सप्तरी – सप्तरीको महादेवा गाउँपालिकाले कामै नभएका योजना तथा कार्यक्रमका लागि लाखौँ रुपैयाँ पेश्की दिएको छ । यसरी पेश्की रकम दिएर भ्रष्टाचार र अनियमितता भएको स्थानियबासिन्दाले आरोप लगाएका छन् । आर्...

Read more
नेपाल आँखा अस्पतालबाट डेढ लाख बिरामी लाभान्वित

काठमाडौं, असोज ६ गते । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचि...

Read more
रेसुंगा पुग्ने सडक कालोपत्रे भएसँगै पर्यटकलाई यात्रामा सहज

गुल्मी : गुल्मी धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगासम्म पुग्ने सडक कालोपत्रे भएको छ। जिल्लाको सदरमुकाम तम्घास बजारदेखि रेसुंगासम्म पुग्ने सडक कालोपत्रे सडक कालोपत्रे भएसँगै पर्यटक तथा सवारी चालकला...

Read more
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरोला नाका खुल्ने अपेक्षा

सन् १९५९ भन्दा अगाडि नेपालको सिमाना तिब्बतसँग जोडिएको थियो र तिब्बतकै बाटोबाट चीन पुग्ने ऐतिहासिक पृष्ठभूमि थियो । सन् १८९९ मा एक जापानी विद्वान एवं भिक्षुले तिब्बत जानका लागि पोखराको बाटो रोजेका थ...

Read more
राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृह उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलल...

Read more
Orphaned rhinos Pushpa and Anjali to relocate from Chitwan to Koshi Tappu Wildlife Reserve

Rhinoceros/File photo. KATHMANDU: Pushpa and Anjali, two orphaned rhinos residing in Chitwan National Park, are scheduled to be transferred to Koshi Tappu Wildlife Sanctuary on September 23. Assi...

Read more
क्यान पदाधिकारी चयनका लागि मतदान सुरु

नेपाल क्रिकेट संघ (क्यान)को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। जिल्ला, प्रदेश तथा केन्द्रबाट आएका ८६ सदस्यहरूले निर्वाचनमा मतदान गर्नेछन्। क्यानको अध्यक्षमा चतुरबहादुर चन्द तथा कोषाध्यक...

Read more
ब्राजिलमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा ६ जना मारिए

साल्भाडोर । ब्राजिलमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा ६ जना मारिएका छन् । ब्राजिल प्रहरीले साल्भाडोरमा गरेको कारबाहीमा छ जना संदिग्धको मारिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Read more
Click here to download Mobile App
How to import from Meroshare to hamroshare?
Earn money via Affliate click here